उन्नति सहकार्य लघुवित्तमा जागिर खुल्यो, कसरी दिने आवेदन ?

उन्नति सहकार्य लघुवित्तमा जागिर खुल्यो, कसरी दिने आवेदन ?

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ। अधिकृत, सहायक र प्रशिक्षार्थी कनिष्ठ सहायक पदका लागि केही संख्यामा कर्मचारी आवश्यक भएको जनाउँदै योग्य र इच्छुक नेपाली नागरिकहरूलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन आग्रह गरिएको छ।

दरखास्त अनलाइनमार्फत www.unnatislbs.com/Careers मा पेश गर्न सकिनेछ। अधिकृत पदका लागि स्नातक तह उतीर्णसहित ३–४ वर्ष अनुभव, सहायक पदका लागि प्रविणता तह उतीर्णसहित २ वर्ष अनुभव, र कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि एसईई पास तथा कम्प्युटर ज्ञान अनिवार्य गरिएको छ। 517009656 747722971132486 6020629677511314633 n https://bajarkochirfar.com/job-openings-at-unnati-sahabat-microfinance-how-to-apply | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स