उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ। अधिकृत, सहायक र प्रशिक्षार्थी कनिष्ठ सहायक पदका लागि केही संख्यामा कर्मचारी आवश्यक भएको जनाउँदै योग्य र इच्छुक नेपाली नागरिकहरूलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन आग्रह गरिएको छ।
दरखास्त अनलाइनमार्फत www.unnatislbs.com/Careers मा पेश गर्न सकिनेछ। अधिकृत पदका लागि स्नातक तह उतीर्णसहित ३–४ वर्ष अनुभव, सहायक पदका लागि प्रविणता तह उतीर्णसहित २ वर्ष अनुभव, र कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि एसईई पास तथा कम्प्युटर ज्ञान अनिवार्य गरिएको छ। 

प्रतिकृया