यी १२३ कम्पनीको सेयरमा मार्जिन कारोबार गर्न पाइने [सूचीसहित]

यी १२३ कम्पनीको सेयरमा मार्जिन कारोबार गर्न पाइने [सूचीसहित]

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मार्जिन कारोबारका लागि योग्य सूचीकृत कम्पनीहरूको सूची सार्वजनिक गरेको छ। नेप्सेले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया, २०८२’ को परिच्छेद ३ अन्तर्गत दफा ८ (१) अनुसार आवश्यक मापदण्ड पूरा गरेका कम्पनीहरूलाई मार्जिन कारोबारका लागि योग्य ठहर गर्दै सूची सार्वजनिक गरेको हो।

उक्त कार्यप्रक्रियाको दफा ९ (१) अनुसार सार्वजनिक गरिएको सूचीसँगै अब सूचीकृत कम्पनीहरूको सेयर धितो राखेर लगानीकर्ताले मार्जिन कारोबार सेवा लिन सक्ने भएका छन्। नेप्सेका अनुसार मार्जिन कारोबारका लागि कुल १२३ कम्पनी योग्य रहेका छन्।

download 20 https://bajarkochirfar.com/margin-trading-is-allowed-in-the-shares-of-these-123-companies | %tags

download 1 4 https://bajarkochirfar.com/margin-trading-is-allowed-in-the-shares-of-these-123-companies | %tags download 2 3 https://bajarkochirfar.com/margin-trading-is-allowed-in-the-shares-of-these-123-companies | %tags

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स