कस्ता कम्पनीलाई मात्र आईपीओ जारी गर्न दिने? धितोपत्र बोर्डलाई दिनुहोस् आफ्नो सुझाव

कस्ता कम्पनीलाई मात्र आईपीओ जारी गर्न दिने? धितोपत्र बोर्डलाई दिनुहोस् आफ्नो सुझाव
Advertisement Ads

आईपीओ जारी गर्ने कम्पनीका लागि नयाँ योग्यता मापदण्ड प्रस्ताव गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) ले निर्देशिकाको मस्यौदा सार्वजनिक गरेको छ। मस्यौदामाथि बोर्डले सरोकारवालासँग राय, सुझाव र प्रतिक्रिया मागेको छ।

बोर्डले सार्वजनिक निष्काशन प्रणालीलाई निष्पक्ष, व्यवस्थित र विश्वसनीय बनाउने उद्देश्यले ‘सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा सार्वजनिक गर्दै राय तथा सुझाव मागेको हो।

बोर्डले मस्यौदामाथि सरोकारवालाबाट राय, सुझाव तथा प्रतिक्रिया मागेको छ। सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र सेबोनको इमेल ठेगाना [email protected] मा सुझाव पठाउन सकिने बोर्डले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स