मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आफ्नो १७औँ वार्षिक साधारण सभा बोलाएको छ । सभा मंसिर २४ गते बबरमहलस्थित कार्की बन्केटमा बिहान ११ बजे सुरु हुनेछ।
सभामा आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण लगायतका वित्तीय प्रतिवेदनहरू छलफल गरी पारित गरिनेछ। त्यसैगरी,आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्नेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जस अनुसार, मंसिर ११ गतेसम्म कायम रहेका सेयर धनीले मात्र सभामा सहभागी हुन पाउनेछ।









![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)






![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया