Adsलुम्बिनी विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सुमन आचार्यलाई नियुक्त गरेको छ।बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले आचार्यलाई आगामी साउन १ गतेदेखि लागू हुने गरी चार वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ।AdsAdsAds
२०८३ आश्विन २४ गते Market Brief Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]
२०८३ आश्विन २३ गते Market Brief लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै रिलायन्स स्पिनिङ मिल्सको साधारणसभा सम्पन्न
२०८३ आश्विन २३ गते Market Brief लाभांश प्रस्ताव पारित गर्दै नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न
प्रतिकृया