लुम्बिनी विकास बैंक लिमिटेडले १ लाख १ हजार ५३६ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ। यसअघि विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिइए पनि आवेदन नपरेपछि सर्वसाधारणले खरीद गर्न पाउने गरी बिक्री खुला गरिएको हो।
इच्छुक व्यक्तिहरूले आगामी १५ दिनभित्र काठमाडौंको डिल्लीबजारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया