लुम्बिनी विकास बैंकले माग्यो कर्मचारी, कसरी दिने आवेदन ? 

लुम्बिनी विकास बैंकले माग्यो कर्मचारी, कसरी दिने आवेदन ? 

लुम्बिनी विकास बैंक लिमिटेडले चार्टर्ड एकाउन्टेन्ट पदका लागि योग्य नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरेको छ। बैंकले वित्त, लेखा तथा कोष व्यवस्थापन, जोखिम व्यवस्थापन र आन्तरिक लेखा परीक्षण विभागका लागि पूर्ण तथा सेमी-क्वालिफाइड चार्टर्ड एकाउन्टेन्टहरू माग गरेको हो।

पूर्ण चार्टर्ड एकाउन्टेन्टका लागि ICAN, ICAI वा अन्य मान्य निकायबाट उत्तीर्ण भई बैंकिङ क्षेत्रमा ३–५ वर्षको अनुभव आवश्यक छ भने सेमी-क्वालिफाइडका लागि CAP-II उत्तीर्ण र २–३ वर्षको अनुभव हुनुपर्नेछ।

अधिकृत तहका लागि उमेर सीमा ४० वर्ष र सहायक तहका लागि ३५ वर्ष तोकिएको छ। इच्छुक उम्मेदवारले https://career.lumbinibikasbank.com मा गई जेठ १६ गते राति १२ बजेसम्म आवेदन दिन सक्नेछन्।

vacancy 2025 05 15 https://bajarkochirfar.com/lumbini-bikas-bank-is-looking-for-employees-how-to-apply | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स