थ्रीस्टार हाईड्रोपावरको ४२ लाखभन्दा बढी सेयरको लकइन अवधि आजदेखि सकिँदै

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार १९ गते
थ्रीस्टार हाईड्रोपावरको ४२ लाखभन्दा बढी सेयरको लकइन अवधि आजदेखि सकिँदै
AdvertisementAds

थ्रीस्टार हाईड्रोपावर लिमिटेडको ४२ लाख १ हजार २५ कित्ता सेयरको लक–इन अवधि आजदेखि समाप्त भएको छ।

लक–इन अवधि समाप्त हुने सेयरमध्ये ३६ लाख ९३ हजार ७५० कित्ता संस्थापक समूहको, ४ लाख ९२ हजार ५०० कित्ता स्थानीय बासिन्दाका लागि सुरक्षित गरिएको तथा १४ हजार ७७५ कित्ता कर्मचारीका लागि छुट्याइएको सेयर रहेको छ।

लक–इन अवधि समाप्त भएसँगै यी सेयर अब प्रचलित कानुनी व्यवस्था र आवश्यक प्रक्रिया पूरा गरी कारोबारका लागि योग्य हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स