थ्रीस्टार हाइड्रोपावरको ४२ लाख बढी सेयरको लक–इन अवधि सकिँदै

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ १८ गते
थ्रीस्टार हाइड्रोपावरको ४२ लाख बढी सेयरको लक–इन अवधि सकिँदै

थ्रीस्टार हाइड्रोपावर लिमिटेडको ४२ लाख १ हजार २५ कित्ता सेयरको लक–इन अवधि आगामी असार १९ गते समाप्त हुने भएको छ।

कम्पनीको लक–इन अवधि सकिन लागेका सेयरमध्ये ३६ लाख ९३ हजार ७५० कित्ता संस्थापक समूहको, ४ लाख ९२ हजार ५०० कित्ता स्थानीय बासिन्दाका लागि छुट्याइएको तथा १४ हजार ७७५ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको सेयर रहेका छन्।

लक–इन अवधि समाप्त भएपछि यी सेयरहरू दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स