लक्ष्मी सनराइज बैंकको बैंकिंग सेवाहरू आज रातिदेखि नचल्ने, कहिलेसम्म ?



Advertisement
Ads

लक्ष्मी सनराइज बैंकले डिजास्टर रिकभरी ड्रिलका कारण फागुन ६ र ७ गते केही समयका लागि डिजिटल भुक्तानीसहित अन्य सेवाहरू अवरुद्ध हुने जनाएको छ। बैंकका अनुसार कार्ड, एटीएम, पीओएस, मोबाइल मनी लगायतका सेवाहरू प्रभावित हुनेछन्।

सेवा फागुन ६ गते बेलुका ११ बजेदेखि फागुन ७ गते बिहान १०:३० बजेसम्म अवरुद्ध रहनेछ। विशेष गरी फागुन ६ गते बिहान ६:००-६:३०, ७:३०-८:००, र बेलुका ८:३०-११:०० बीच सेवा प्रभावित हुनेछ।


Advertisement

बैंकले असुविधाका लागि ग्राहकहरूलाई क्षमायाचनासहित जानकारी गराएको छ।

480225803 947875610815241 730635006782193271 n https://bajarkochirfar.com/laxmi-sunrise-banks-banking-services-will-be-unavailable-from-tonight-for-how-long | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर