लक्ष्मी सनराइज बैंक लिमिटेडले बैंकका विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३ लाख १६ हजार ३०६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकका अनुसार यी सेयर विद्यमान संस्थापक सेयरधनीहरूका लागि राखिएको हो।
सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र सम्बन्धित विवरण सहित बैंकको मुख्य कार्यालय, हात्तिसारमा आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।
तोकिएको समयावधिभित्र विद्यमान संस्थापकहरूबाट सेयर खरिद गर्ने लिखित आवेदन प्राप्त नभएमा, प्रचलित कानूनअनुसार उक्त सेयर अन्य व्यक्ति वा कम्पनीलाई बिक्री गरिनेछ।

















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया