लक्ष्मी सनराइज बैंकको स्वामित्वमा रहेको उपत्यकाको घरजग्गा लिलामीमा (सूचनासहित)

लक्ष्मी सनराइज बैंकको स्वामित्वमा रहेको उपत्यकाको घरजग्गा लिलामीमा (सूचनासहित)
Advertisement Ads

लक्ष्मी सनराइज बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको गैर-बैंकिङ्ग सम्पत्ति (घर/जग्गा) बिक्रीका लागि १५ दिने सार्वजनिक सूचना जारी गरेको छ। काठमाडौँको दहचोक र ललितपुरको ईमाडोलमा रहेका विभिन्न कित्ताका जग्गाहरू लिलामीमा राखिएको छ।

इच्छुक खरिदकर्ताहरूले सूचना प्रकाशित भएको १५ दिनभित्र बैंकको हात्तिसार स्थित प्रधान कार्यालय वा शाखाहरूमा गोप्य शिलबन्दी बोलपत्र बुझाउनु पर्नेछ। बोलपत्रहरू २०८३ वैशाख १० गते बिहान ११:०० बजे बैंकको कर्जा असुली विभागमा खोलिनेछ।

bank property auction notice notice 1775628576129 https://bajarkochirfar.com/real-estate-in-the-valley-owned-by-lakshmi-sunrise-bank-to-be-auctioned-with-notice | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स