लक्ष्मी सनराइज बैंक लिमिटेडले कर्मचारी माग गरेको छ। बैंकले ‘म्यानेजर क्लाइमेट एन्ड इन्भायरोन्मेन्टल रिस्क’ पदका लागि कर्मचारी माग गरेको हो।
यसका लागि वातावरण विज्ञान, इन्जिनियरिङ वा सम्बन्धित विषयमा न्यूनतम स्नातक डिग्री र पूर्वाधार वित्त, परियोजना मूल्यांकन, वातावरणीय परामर्श वा जलवायु जोखिम मूल्यांकनमा कम्तीमा तीन वर्षको अनुभव आवश्यक छ।
आवेदन दिन इच्छुकले बैंकको वेवसाइट मार्फत आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति मंसिर २० गते तोकिएको छ।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया