फरवार्ड माइक्रोफाइनान्समा जागिर खाने अवसर

फरवार्ड माइक्रोफाइनान्समा जागिर खाने अवसर
Advertisement Ads

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कनिष्ठ सहायक र प्रशिक्षार्थी तालिमेको पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ।

यस पदमा आवेदन दिन इच्छुक व्यक्तिले एसईई उत्तीर्ण गरेको हुनुपर्नेछ। आवेदनका लागि आवश्यक कागजात कम्पनीको इमेल ठेगानामा पेश गर्न सकिनेछ।

Screenshot 5 12 2024 135233 forwardmfbank.com .np https://bajarkochirfar.com/job-opportunity-in-forward-microfinance | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स