सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले शाखा प्रबन्धक, रिलेसनशिप म्यानेजर, कानूनी अधिकारी र सुन परीक्षणकर्ता पदका लागि योग्य नेपाली उम्मेदवारहरूको आवेदन आह्वान गरेको छ।
उम्मेदवारको शैक्षिक योग्यताको रूपमा कम्तिमा स्नातक डिग्री र बैंक वा वित्तीय संस्थामा अनुभव भएको हुनुपर्ने छ।
इच्छुक उम्मेदवारहरूले १५ दिन भित्र आफ्नो आवेदन, अद्यावधिक बायोडाटा, शैक्षिक प्रमाणपत्र, आवेदन पत्र र हालको फोटोहरू इमेल मार्फत [email protected] मा पठाउन सक्नेछन्।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया