insta insta

लुम्बिनी विकास बैंकमा जागिर खाने अवसर

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २५ गते
लुम्बिनी विकास बैंकमा जागिर खाने अवसर
Advertisement Ads

लुम्बिनी विकास बैंक लिमिटेडले शाखा प्रबन्धक (सिनियर अफिसर, अफिसर, जुनियर अफिसर) पदका लागि बीरगंज, जनकपुर, फत्तेपुर र पोखराका शाखाहरूमा आवेदन आह्वान गरेको छ।

इच्छुक उम्मेदवारले कम्तीमा स्नातक (स्नातकोत्तरलाई प्राथमिकता) उत्तीर्ण गरेको, बैंकिङ क्षेत्रमा कम्तीमा ५ वर्षको अनुभव तथा शाखा प्रबन्धकका रूपमा २ वर्षको अनुभव भएको हुनुपर्नेछ। अधिकतम उमेर ४० वर्ष र मान्य चालक अनुमतिपत्र अनिवार्य छ।

योग्य उम्मेदवारहरूले (https://career.lumbinibikasbank.com) मार्फत आवेदन दिन सक्नेछन्। आवेदन चैत ६, २०८१ राति १२:०० बजेसम्म दिन सकिनेछ।

LBBL Vacancy Notice 2025 03 05 0001 https://bajarkochirfar.com/job-opportunity-at-lumbini-bikas-bank | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स