ज्योति विकास बैंकमा जागिर खाने अवसर

ज्योति विकास बैंकमा जागिर खाने अवसर

ज्योति विकास बैंक लिमिटेडले शाखा प्रबन्धक (सुपरभाइजरदेखि वरिष्ठ अधिकृत) र रिलेसनसिप म्यानेजर (सहायकदेखि सुपरभाइजर) पदका लागि योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरेको छ।

सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण, कर्जा, मार्केटिङ, र राष्ट्र बैंकका निर्देशनहरूको ज्ञानसहित सम्बन्धित क्षेत्रमा क्रमशः ५ वर्ष र २ वर्षको अनुभव आवश्यक छ। उमेर सीमा शाखा प्रबन्धकका लागि ३०-४० वर्ष र रिलेसनसिप म्यानेजरका लागि ३० वर्ष तोकिएको छ।

आवेदन दिनका लागि https://jbbl.com.np/career/ मा जानुहोला। आवेदन दिने अन्तिम मिति  २०८१ माघ २४, बुधबारसम्म रहेको छ ।

474249880 1001070442068079 6965089075681817313 n https://bajarkochirfar.com/job-opportunity-at-jyoti-bikas-bank | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स