जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेयर रजिस्ट्रारका रूपमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
संस्थाले प्रकाशित गरेको सूचनाअनुसार सञ्चालक समितिको निर्णयबमोजिम सेयर अभिलेख राख्ने, सेयर अभौतिकीकरण, हकप्रद तथा बोनस सेयर वितरण, नामसारी, सेयरधनी अभिलेख अद्यावधिकलगायतका सम्पूर्ण सेयरसम्बन्धी कार्यको जिम्मेवारी प्रभु क्यापिटललाई प्रदान गरिएको हो।
यससँगै जीवन विकास लघुवित्तका सेयरधनीले सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण सेवा तथा आवश्यक जानकारीका लागि अबदेखि प्रभु क्यापिटल लिमिटेडसँग सम्पर्क गर्नुपर्ने संस्थाले जनाएको छ।
















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया