महालक्ष्मी विकास बैंक लिमिटेडले जुनियर असिस्टेन्ट पदका लागि आवेदन खुला गरेको छ। ऊर्जाशील र गतिशील युवाहरूलाई लक्षित गर्दै बैंकले सीमित संख्यामा कर्मचारी भर्ना गर्ने जनाएको छ।
इच्छुक उम्मेदवारहरूले www.kumarijob.com/mbbl मार्फत वा विज्ञापनमा दिइएको QR कोड स्क्यान गरेर जेठ २८ गते (June 11, 2025) भित्र आवेदन दिन सक्नेछन्।


प्रतिकृया