ज्योति विकास बैंकले माग्यो अफिसर स्तरदेखि सुपरभाइजर तह सम्मका लागि कर्मचारी, कसरी दिने आवेदन ?

ज्योति विकास बैंकले माग्यो अफिसर स्तरदेखि सुपरभाइजर तह सम्मका लागि कर्मचारी, कसरी दिने आवेदन ?

ज्योति विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ। बैंकले अफिसर स्तरदेखि सुपरभाइजर स्तरका लागि कर्मचारी मागेको हो ।

यस पदको लागि न्यूनतम शैक्षिक योग्यता भनेको मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन/अर्थशास्त्र वा सम्बन्धित क्षेत्रमा स्नातक डिग्री हो। अफिसर स्तरका लागि कम्तीमा ५ वर्ष र सुपरभाइजर स्तरका लागि ३ वर्षको बैंकिङ र वित्तीय संस्थामा काम गर्ने अनुभव अनिवार्य छ। उम्मेदवारसँग क्रेडिट मूल्याङ्कन प्रक्रिया, एनआरबीका निर्देशन र परिपत्रको ज्ञान, साथै ग्राहक ह्यान्डलिङ र क्रेडिट मार्केटिङमा राम्रो ज्ञान हुनुपर्छ।

अफिसर स्तरका लागि उमेर सीमा आवेदनको अन्तिम मितिमा ४० वर्ष ननाघेको हुनुपर्छ भने सुपरभाइजर स्तरका लागि ३० वर्षभन्दा बढी नहुनु पर्छ।

आवेदन बैंकको वेबसाइटबाट दिन सकिनेछ । आवेदन दिने अन्तिम मिति जेठ ५ गरे सोमबार रहेको छ।

495355680 1077907954384327 5743061905375963754 n https://bajarkochirfar.com/jyoti-bikas-bank-is-seeking-employees-from-officer-level-to-supervisor-level-how-to-apply | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स