प्रधानमन्त्री केपी शर्मा ओलीले देशको वर्तमान आर्थिक अवस्था प्रति चिन्ता व्यक्त गर्दै आम नागरिकको आम्दानीले दैनिक जीवन धान्न नसक्ने स्थिति रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको ५९औँ वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘आम्दानीले घर नचल्ने अवस्थामा छ, अनि देश समृद्ध कसरी हुन्छ? देशलाई स्वतः समृद्ध बनाउन हरेक व्यक्तिलाई खर्च पुर्याएर बचतको स्थितिमा पुर्याऔँ। त्यसअनुसारले हामी बढी लाभ दिने चिजहरुमा शिफ्ट हुनुपर्छ।’
प्रधानमन्त्री ओलीले ‘वान स्टप’ र ‘वान डोर’ सेवालाई सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै, नीति कार्यान्वयनलाई सरल र प्रभावकारी बनाइने प्रतिबद्धता जनाए।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया