नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर छ । छापावाला सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेर तोलाको १ लाख ७० हजार ४ सय रुपैयाँमा किनबेच हुँदैछ।
आइतबार सुनको मूल्य तोलाको १ लाख ७० हजार ३ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य तोलाको १ हजार ९८५ रुपैयाँमा किनबेच भइरहेको छ।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया