नेपाली बजारमा आइतबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर २ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ५२ हजार ४०० रुपैयाँ थियो।
आज चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले बढेर ३ हजार ६०५ रुपैयाँ पुगेको छ। यसअघि गत शुक्रबार चाँदी प्रतितोला ३ हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको थियो।















![Nepse Gap Fill नगरी माथि जान सक्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/l0iAiQQCcl4-maxresdefault-150x150.jpg)

![घरजग्गा मार्फत कसरी हुन्छ सम्पत्ति शुद्धिकरण ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/r-yxcMlaEZg-maxresdefault-150x150.jpg)


प्रतिकृया