आज सुनको मूल्य घट्दा तोलाको कति पुग्यो ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर ११ गते
आज सुनको मूल्य घट्दा तोलाको कति पुग्यो ?
AdvertisementAds

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँले घटेर २ लाख ४८ हजार ४०० रुपैयाँमा पुगेको छ।

हिजो सुनको मूल्य २ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको थियो।

त्यस्तै, चाँदीको मूल्य भने बढेको छ। महासंघका अनुसार, आज चाँदी प्रतितोला ६० रूपैयाँले बढेर ३ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स