नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको भाउ तोलामा १ सय रुपैयाँले घटेर १ लाख ९८ हजार ४ सय रुपैयाँमा कायम भएको छ। मंगलवार यसअघिको कारोबार मूल्य १ लाख ९८ हजार ५ सय रुपैयाँ थियो।
त्यस्तै, आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर २ हजार ३०५ रुपैयाँ पुगेको छ। मंगलवार चाँदीको मूल्य २ हजार २८० रुपैयाँमा कारोबार भएको थियो।















![Nepse Gap Fill नगरी माथि जान सक्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/l0iAiQQCcl4-maxresdefault-150x150.jpg)

![घरजग्गा मार्फत कसरी हुन्छ सम्पत्ति शुद्धिकरण ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/r-yxcMlaEZg-maxresdefault-150x150.jpg)


प्रतिकृया