नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य भने बढेको छ। सोमबार स्थिर रहेको सुनको मूल्य आज तोलामा ६०० रुपैयाँले घटेर प्रतितोला एक लाख ९३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो कारोबारको दिन सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँ थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला दुई हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।



















![इन्स्योरेन्स र रि इन्स्योरेन्सहरुलाई रसुवा बाढीको असर कस्तो पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/NGMO2lMdmDk-maxresdefault-150x150.jpg)
प्रतिकृया