अर्थमन्त्री अनुपस्थित भएको कारण प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्न कार्यसूची तय भए पनि अर्थमन्त्री नआएपछि छलफल सुरु हुन सकेन।
बैठकको सुरुआतमा सांसदहरूले आकस्मिक र शून्य समयमा आफ्ना कुरा राखिसकेका थिए। तर सभामुखले विनियोजन विधेयकको छलफल शुरू गर्न लाग्दा प्रमुख प्रतिपक्षी दलका नेता हितराज पाण्डेले विरोध जनाएका थिए।











![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-768x403.png)







प्रतिकृया