SHAREHUB SHAREHUB

एचआईडीसीएलले डीसीईओ देखि अधिकृत छैठौं तहसम्मको पदका लागि आवेदन खुलायो

Advertisement Ads
एचआईडीसीएलले डीसीईओ देखि अधिकृत छैठौं तहसम्मको पदका लागि आवेदन खुलायो
Advertisement Ads

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले स्थायी पदपूर्तिका लागि ७ जना कर्मचारीको आवेदन आह्वान गरेको छ। कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) (वित्त) एघारौं तहदेखि अधिकृत (प्रशासन) छैठौं तहसम्मका पदका लागि आवेदन खुला गरेको हो।

इच्छुक उम्मेदवारहरूले तोकिएको योग्यता पूरा गरी नयाँ बानेश्वरस्थित नागरिक लगानी कोष भवनको चौथो तलामा आवेदन दिनुपर्नेछ। आवेदन दिने अन्तिम मिति फागुन २९ गतेसम्म राखिएको छ, तर यदि निर्धारित म्याद नपुगेमा दोब्बर दस्तुर तिरेर चैत ७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

HIDCl Vacancy scaled 1 https://bajarkochirfar.com/hidcl-opens-applications-for-posts-ranging-from-dceo-to-officer-level-6 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स