स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगीका लागि किमोथेरापी निःशुल्क गर्ने घोषणा गरेका छन्। बुधवार पोखराको शीतलादेवी स्कुलमा एचपीभी खोप अभियान शुभारम्भ गर्दै उनले स्वास्थ्य सेवा सबै नागरिकलाई निःशुल्क वा न्यून शुल्कमा उपलब्ध गराउने सरकारको योजना रहेको बताए।
नेपालमा क्यान्सरका कारण मृत्यु हुने संख्या बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै मन्त्री पौडेलले क्यान्सर नियन्त्रण र निर्मूल गर्न सरकार गम्भीर रहेको उल्लेख गरे। तथ्यांकअनुसार नेपालमा दैनिक ६ महिलाको क्यान्सरका कारण मृत्यु हुन्छ, जसमा ४ जना पाठेघरको क्यान्सरबाट प्रभावित छन्।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया