स्वास्थ्य बिमा बोर्डले २०८२ साल चैत मसान्तसम्म स्वास्थ्य बिमाबापत सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई गर्नुपर्ने सम्पूर्ण भुक्तानी सम्पन्न गरेको छ।
बोर्डका अनुसार २०८२ साल चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य बिमाबापत २ अर्ब ६ करोड ४३ लाख ३४ हजार ७७२ रुपैयाँ भुक्तानी गरिएको हो।
उक्त भुक्तानीसँगै २०८२ सालसम्म स्वास्थ्य बिमाबापत सेवा प्रदायक स्वास्थ्य संस्थालाई गर्नुपर्ने पुरानो भुक्तानी पूर्ण रूपमा सकिएको बोर्डले जनाएको छ।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)
प्रतिकृया