नेपाल सरकारले थाइल्यान्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) लाई १ लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्यान्ड भ्रमणका क्रममा सहयोग हस्तान्तरण गरिने जनाएको छ।
नेपाल एआईटीको संस्थापक सदस्य तथा बोर्ड अफ ट्रस्टीको सदस्य भएको र संस्था हाल आर्थिक संकटमा रहेकाले सहयोग गर्ने निर्णय भएको एक मन्त्रिले जानकारी दिए।

















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया