घरमै सरकारी सेवा पुर्‍याउन ‘गभर्नमेन्ट कुरियर सर्भिस’ १०० दिनभित्र लागू गर्ने सरकारको निर्णय

घरमै सरकारी सेवा पुर्‍याउन ‘गभर्नमेन्ट कुरियर सर्भिस’ १०० दिनभित्र लागू गर्ने सरकारको निर्णय

सरकारले नागरिकलाई घरमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यसहित हुलाक सेवालाई आधुनिकीकरण गरी ‘Government Courier Service’ का रूपमा विकास गर्ने निर्णय गरेको छ। सरकारले सार्वजनिक गरेको १०० बुँदे कार्यसूचीमा यस्तो व्यवस्था गरिएको हो।

यसअन्तर्गत पासपोर्ट, नागरिकता प्रतिलिपि, लाइसेन्स लगायतका सरकारी कागजात तथा सामग्रीहरू नागरिकको घरमै पुर्‍याउने व्यवस्था गरिनेछ।

सरकारले उक्त प्रणाली १०० दिनभित्र लागू गर्ने लक्ष्य राखेको छ, जसले सेवा प्रवाहलाई सहज, छिटो र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको छ।

download 15 https://bajarkochirfar.com/government-decides-to-implement-government-courier-service-within-100-days-to-deliver-government-services-to-homes | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स