नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ। छापावाला सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेर तोलाको १ लाख ६८ हजार १ सय रुपैयाँमा किनबेच हुँदैछ।
बिहिबार सुनको मूल्य तोलाको १ लाख ७० हजार ३ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर तोलाको १ हजार ९१५ रुपैयाँमा किनबेच भइरहेको छ।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया