नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) मूल्य ऐतिहासिक रूपमा सबैभन्दा उच्च बिन्दुमा पुगेको छ।त्यस्तै चाँदीको मूल्य भने घटेको छ। छापावाला सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर तोलाको १ लाख ७१ हजार ३ सय रुपैयाँमा किनबेच हुँदैछ।
सोमबार सुनको मूल्य तोलाको १ लाख ७० हजार ८ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य भने १५ रुपैयाँले घटेर तोलाको १ हजार ९७० रुपैयाँमा किनबेच भइरहेको छ।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया