instainsta

संसद् भवन भत्काउँदै जेनजी, स्थिति तनावपूर्ण

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २३ गते
संसद् भवन भत्काउँदै जेनजी, स्थिति तनावपूर्ण
AdvertisementAds

भ्रष्टाचारविरुद्धको आन्दोलनमा सहभागी जेनजीहरूले संसद् भवनको पर्खाल भत्काएका छन्। रेलिङको फलाम उखेल्दै उनीहरूले पर्खालमा ठूलो भ्वाङ पारेका छन्।

आज दिउँसो १२:३० बजेदेखि कर्फ्यू लागू भए पनि प्रदर्शनकारीले त्यसको अवज्ञा गरेका छन्। स्थिति नियन्त्रणमा लिन सेना समेत सडकमा परिचालन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स