विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्काशन (एफपीओ) मा आज चैत २१ गतेदेखि आवेदन खुला भएको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएर प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ५१,२९२.५ कित्ता एफपीओ सर्वसाधारणका लागि जारी गर्दैछ।
न्यूनतम १० कित्ता र अधिकतम १,००० कित्तासम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले चैत २६ गतेसम्म आवेदन दिन सक्नेछन्।
यस एफपीओको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।








![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)






![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया