पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले आन्तरिक ऋण नलिइ ५ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धिदर हासिल गर्न नसकिने बताएका छन्। प्रि-बजेट छलफल कार्यक्रममा बोल्दै उनले परियोजना तोकेर आन्तरिक ऋण लिनुपर्ने आवश्यकता औंल्याए।
उनले सरकारको नीति तथा कार्यक्रमले सूचना प्रविधि र जेन्जी पुस्ता लक्षित स्टार्टअपलाई प्राथमिकता दिएको बताए। राजस्वले चालु खर्चसमेत धान्न नसक्ने अवस्थामा विकासका लागि ऋण अपरिहार्य रहेको उनले स्पष्ट पारे। खतिवडाले बजेट स्रोतअनुसार बनाउनुपर्ने, सफ्टवेयरमा हुने ठूलो खर्च र सार्वजनिक खरिदमा देखिएको समस्या समाधानका लागि ऐन संशोधनको तयारी भइरहेको बताए।














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया