instainsta

अर्थमन्त्री पौडेल र चिनियाँ उपमन्त्रीबीच भेटवार्ता, रसुवा नाका पुनर्निर्माणसहित यस्ता विषयमा भए छलफल

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र १२ गते
अर्थमन्त्री पौडेल र चिनियाँ उपमन्त्रीबीच भेटवार्ता, रसुवा नाका पुनर्निर्माणसहित यस्ता विषयमा भए छलफल
AdvertisementAds

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनसँग शिष्टाचार भेट गरेका छन्।

भेटमा नेपाल–चीन भन्सार नाका व्यवस्थापनका विषयमा छलफल भएको थियो। साथै, बाढीले क्षति पुर्‍याएको रसुवा नाकाको पुल निर्माण र सडक पुनर्निर्माण, विगतका सहमति अनुसारका सडक पूर्वाधारको स्तरोन्नति, द्विपक्षीय व्यापार प्रवर्द्धन तथा अघिल्ला सहमतिहरूको कार्यान्वयनबारे समेत विस्तृत विचार–विमर्श गरिएको मन्त्रालयले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स