सिवाइसी नेपाल लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १५ गते
सिवाइसी नेपाल लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि रोजगारीको अवसर खुलाएको छ। संस्थाले आज एक सूचना प्रकाशित गर्दै ६ पदमा १३९ जना कर्मचारीको माग गरेको हो।

माग गरिएका पदहरूमा अधिकृत ११ जना, कनिष्ठ अधिकृत २२ जना, वरिष्ठ सहायक १३ जना, सहायक १७ जना, कनिष्ठ सहायक २६ जना र कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा ५० जना रहेका छन्।

इच्छुक तथा योग्य उम्मेदवारहरूले आवश्यक कागजात संकलन गरी संस्थाको वेबसाइट https://jobs.cycnlbsl.org.np/ मार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स