instainsta

आगामी आर्थिक वर्षमा कर्जा विस्तारको लक्ष्य १२ प्रतिशत

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार २७ गते
आगामी आर्थिक वर्षमा कर्जा विस्तारको लक्ष्य १२ प्रतिशत
AdvertisementAds

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कर्जा विस्तारको लक्ष्य १२ प्रतिशत तय गरेको छ। बिहीबार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले अर्थतन्त्रमा देखिएको संकुचन कम गर्न कर्जा प्रवाहमा लचिलोपन ल्याइने बताए।

गभर्नर पौडेलले निजी क्षेत्रको पुँजी निर्माण क्षमतामा आएको गिरावटलाई सम्बोधन गर्न कर्जा विस्तारमा प्राथमिकता दिइने बताए। गत वर्ष राष्ट्र बैंकले १२.५ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स