We are the fastest-growing financial news portal, delivering up-to-date information on Nepal's share market and economic landscape. Get real-time updates on the Nepal Stock Exchange (NEPSE) with live market data, trading activities, floorsheets, indices, shares, AGMs, book closures, dividends, bonuses, and cash updates. Explore comprehensive coverage of mutual funds, debentures, promoter shares, public shares, and IPOs for in-depth company insights. We provide detailed investment insights on banks, insurance companies, finance sectors, and the hydropower industry. Stay informed on politics, the business environment, international economy, and trade within Nepal. Our reports on SEBON and CDSC ensure accurate, timely, and comprehensive financial news and analysis. Visit Bajarkochirfar for all your financial news needs. Bazarkochirfar, bazar ko chirfar, bajar ko chirfar, bajarkochirfar, बजारको चिरफार, बजार चिरफार, chirfar
BizShorts Unicode English
  • Searching...
  • No companies found
BAJARKO CHIRFAR
  • सेयर बजार
  • नेप्स उपसमुह
  • निजि क्षेत्र
  • अर्थतन्त्र
  • Social Media

सेयर बजार

कम्पनी चिरफार
New Investment Insights
नेप्स उपसमुह
New आईपिओ/एफपिओ
New वित्तीय विवरण
साधारण सभा
हकप्रद सेयर
ऋणपत्र
लिलामी
लाभांश

नेप्स उपसमुह

बैंकिङ
बीमा
विकास बैंक
लघुवित्त
फाइनान्स
हाइड्रोपावर
उत्पादन तथा प्रशोधन
होटल र पर्यटन
म्युचुअल फण्ड

निजि क्षेत्र

रोजगारी
कर्पोरेट
कृषि
पर्यटन
ऊर्जा
उड्डयन
पूर्वाधार
उद्यम
इन्फोमर्सियल

अर्थतन्त्र

New सूचना प्रबिधि
वाह ! राजनीति
स्टार्टअप
अटो
शिक्षा
बजेट भाषण

Social Media

Facebook
Youtube
Linkedin
Tiktok
Instagram
IPO Calender
Market Tool
Corporate Notices

Featured Story

बालेन सरकारको पहिलो 'नीति तथा कार्यक्रम': सरकारको आगामी योजना कस्तो छ? [LIVE]
4 months ago Read
सेयर बजार
नेप्से उपसमुह आईपिओ/एफपिओ लिलामी ऋणपत्र लाभांश वित्तीय विवरण साधारण सभा कम्पनी चिरफार
IPO Calendar
राजनीति
अर्थतन्त्र
निजि क्षेत्र
इन्फोमर्सियल उड्डयन उद्यम ऊर्जा कर्पोरेट कृषि पर्यटन पूर्वाधार सूचना प्रबिधि रोजगारी शिक्षा
सूचना प्रबिधि
Notices
Announcements Goverment Scheme JOB Notice Financial Report
BAJARKO CHIRFAR

खोज्नुहोस्

  • Searching...
  • No companies found

सहकारी लुटेरा र ठगहरू नै अहिले आफैंलाई निर्दोष देखाउँदै न्याय दिने भाषण गर्दैछन्: प्रधानमन्त्री ओली 

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ ११ गते
० प्रतिकृया
Share
सहकारी लुटेरा र ठगहरू नै अहिले आफैंलाई निर्दोष देखाउँदै न्याय दिने भाषण गर्दैछन्: प्रधानमन्त्री ओली 
AdvertisementAds

सहकारी काण्डको विषयमा गृहमन्त्री रवि लामिछानेमाथि चौतर्फी दबाब बढिरहेका बेला एमाले सचिवालय बैठक बस्दैछ। यसै सन्दर्भमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार बागमती प्रदेशका वडाध्यक्षहरूको भेलामा सम्बोधन गर्दै गम्भीर आरोपहरू लगाए।

ओलीले सहकारी प्रकरणमा एमालेलाई गलत ढंगले प्रस्तुत गर्ने प्रयास भइरहेको बताए। उनले भने, “एमालेले सहकारीमा भ्रष्टाचार गरेको झैं भ्रम फैलाएर हामीविरुद्ध औंला ठड्याउने काम भइरहेको छ। सहकारी लुटेराहरू र ठगहरू नै अहिले आफैंलाई निर्दोष देखाउँदै न्याय दिने भाषण गरिरहेका छन्।”

AdvertisementAds
AdvertisementAds
AdvertisementAds

उनले कडा भाषामा आलोचना गर्दै थपे, “उनीहरू आफैंले खाएर तिर्दैनन्, फिर्ता गर्दैनन्, अनि उल्टै भ्रष्टाचारविरुद्ध ठूला स्वरमा चिच्याउँछन्। यत्रो निर्लज्जता!”

ओलीको निशाना यत्तिमा मात्र सीमित भएन। उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति पनि कटाक्ष गरे। “प्रचण्डको स्वर सुन्नुस् त, भ्रष्टाचारविरुद्ध बुरुकबुरुक गर्छन्। अहिले अवस्था यस्तो छ कि भ्रष्टहरूले नै भ्रष्टाचारविरुद्ध भाषण गरिरहेका छन्,” उनले व्यंग्य गरे।

प्रधानमन्त्री ओलीले माओवादीको मेची–महाकाली अभियानप्रति पनि टिप्पणी गर्दै भने, “एमालेले सुरु गरेको अभियानमा जनसागर उर्लिए पनि माओवादीको कार्यक्रममा त्यो देखिँदैन।”

२०६४ सालको संविधानसभा निर्वाचनको प्रसंग उठाउँदै ओलीले त्यतिबेला माओवादीले जनतामा लोकप्रिय भएर होइन, त्रास सिर्जना गरेर मत लिएको दाबी गरे। उनले भने, “त्यसबेला माओवादीले लडाकुहरूलाई क्याम्पमा राखेर, मान्छे तान्दै, कुट्दै, मार्दै, अंगभंग गराउँदै आतंक फैलाएका थिए। त्यो अवस्था माओवादीमय थिएन, आतंकराज थियो।”

अन्त्यमा ओलीले अहिलेको अवस्था २०६४ को जस्तो कहिल्यै नदोहोरिने दाबी गर्दै भने, “अब न २०६४ आउँछ, न माओवादी आउँछ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंले पहिले नै प्रतिक्रिया दिइसक्नु भएको छ।
kp oli politics

प्रतिकृया

Add as a preferredNews Source on Google
NEW
Subscribe to our YouTube Channel
AdvertisementAds

ताजा समाचार

लाभांश पारित गर्न ग्लोबल आइएमई बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

लाभांश पारित गर्न ग्लोबल आइएमई बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

इजरायलमा १ हजार ४६४ सहायक कामदारका लागि आवेदन खुल्यो, कसरी दिने आवेदन ?

इजरायलमा १ हजार ४६४ सहायक कामदारका लागि आवेदन खुल्यो, कसरी दिने आवेदन ?

आज देशभर सार्वजनिक बिदा, नेप्से बन्द रहने

आज देशभर सार्वजनिक बिदा, नेप्से बन्द रहने

प्राइम कमर्सियल बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत, कहिलेदेखि कारोबार सुरु हुने ?

प्राइम कमर्सियल बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत, कहिलेदेखि कारोबार सुरु हुने ?

गभर्नर पौडेल र बोर्ड अध्यक्ष भट्टलाई मन्त्रालय बोलाएर अर्थमन्त्रीले भने: सेयर बजार सुधारमा कानुनी अड्चन के छन्? सुझाव दिनुहोस्

गभर्नर पौडेल र बोर्ड अध्यक्ष भट्टलाई मन्त्रालय बोलाएर अर्थमन्त्रीले भने: सेयर बजार सुधारमा कानुनी अड्चन के छन्? सुझाव दिनुहोस्

चर्चित

१

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

२

एक हाइड्रोपावर कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, आयोगबाट पायो पूर्वस्वीकृति

३

अब कहिले खुल्छ सेयर बजार ?

४

नबिल बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

५

‘हिमालयन ८०–२०’ को लाभांश घोषणा

Follow Us

Facebook
YouTube
Instagram
Tiktok
LinkedIn

चिरफार फोकस

सेयर लगानीकर्ताको पीडा: घाटामा पनि कर !

सेयर लगानीकर्ताको पीडा: घाटामा पनि कर !

कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]

कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]

Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]

Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]

लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]

लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]

९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]

९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]

सम्बन्धित खबर

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
२०८३ भाद्र १८ गते
वाह ! राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]
२०८३ भाद्र १७ गते
HIGHLIGHT NEWS

भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]

बाढी प्रभावित स्थानीय तहलाई सरकारले ३ महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्यो
२०८३ भाद्र १० गते
वाह ! राजनीति

बाढी प्रभावित स्थानीय तहलाई सरकारले ३ महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्यो

भोटेकोशी बाढीपछि प्रधानमन्त्री शाहले प्रभावित ५ जिल्लाका सांसदसँग गरे छलफल, उद्धार र राहतमा जोड
२०८३ भाद्र १० गते
वाह ! राजनीति

भोटेकोशी बाढीपछि प्रधानमन्त्री शाहले प्रभावित ५ जिल्लाका सांसदसँग गरे छलफल, उद्धार र राहतमा जोड

भोटेकोशी बाढीको विपद्मा सरकारलाई विपक्षी दलको साथ, सबै एकजुट भएर लाग्ने प्रतिबद्धता
२०८३ भाद्र १० गते
वाह ! राजनीति

भोटेकोशी बाढीको विपद्मा सरकारलाई विपक्षी दलको साथ, सबै एकजुट भएर लाग्ने प्रतिबद्धता

प्रधानमन्त्री शाहले आज संसदमा पहिलोपटक सांसदका प्रश्नको जवाफ दिने
२०८३ भाद्र १० गते
वाह ! राजनीति

प्रधानमन्त्री शाहले आज संसदमा पहिलोपटक सांसदका प्रश्नको जवाफ दिने

आज मुस्लिम धर्मावलम्बीका लागि देशभर सार्वजनिक बिदा
२०८३ भाद्र १० गते
वाह ! राजनीति

आज मुस्लिम धर्मावलम्बीका लागि देशभर सार्वजनिक बिदा

सरकारले गर्यो ४७ जना उपसचिवको सरुवा, कसलाई कहाँको जिम्मेवारी ?
२०८३ भाद्र ९ गते
वाह ! राजनीति

सरकारले गर्यो ४७ जना उपसचिवको सरुवा, कसलाई कहाँको जिम्मेवारी ?

सिफारिस

आज देशभर सार्वजनिक बिदा, नेप्से बन्द रहने

आज देशभर सार्वजनिक बिदा, नेप्से बन्द रहने

गभर्नर पौडेल र बोर्ड अध्यक्ष भट्टलाई मन्त्रालय बोलाएर अर्थमन्त्रीले भने: सेयर बजार सुधारमा कानुनी अड्चन के छन्? सुझाव दिनुहोस्

गभर्नर पौडेल र बोर्ड अध्यक्ष भट्टलाई मन्त्रालय बोलाएर अर्थमन्त्रीले भने: सेयर बजार सुधारमा कानुनी अड्चन के छन्? सुझाव दिनुहोस्

सुपर मादी हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

सुपर मादी हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

 गरिमा विकास बैंकको बम्बर लाभांश घोषणा, कति दिँदैछ बोनस र नगद ?

 गरिमा विकास बैंकको बम्बर लाभांश घोषणा, कति दिँदैछ बोनस र नगद ?

मुक्तिनाथ विकास बैंकले दुई कम्पनीलाई प्राप्ति गर्ने, आधारभूत सेयरधनीको कारोबार रोक्का गर्न नेप्सेलाई पठायो पत्र

मुक्तिनाथ विकास बैंकले दुई कम्पनीलाई प्राप्ति गर्ने, आधारभूत सेयरधनीको कारोबार रोक्का गर्न नेप्सेलाई पठायो पत्र

सर्वसाधारणले आजदेखि बेनी हाइड्रोपावरको आईपीओ भर्न सक्ने, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

सर्वसाधारणले आजदेखि बेनी हाइड्रोपावरको आईपीओ भर्न सक्ने, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

BAJARKO CHIRFAR
AddressMid Baneshwor, Kathmandu
For News
01-4598240 / 9767588865[email protected]
For Advertisement
9767588864[email protected]
Collaborate with Us
Follow Us
Discover Us Faster
Add as a preferredNews Source on Google
NEW
Subscribe Us
Subscribe to our YouTube Channel
Company Info

Infonomics Nepal Pvt. Ltd.

Info Dept. Reg: 4347-2080/2081

Press Council Reg: 4347-2080/2081

© 2026 BAJARKO CHIRFAR . All Rights Reserved.
About UsOur TeamContact Us
Designed & Developed by Lumbini Host
होमपेजबिज शर्ट्स