insta insta

माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजना पूर्णरूपमा क्षतिग्रस्त, अधिकांश कर्मचारीको अवस्था अझै अज्ञात

माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजना पूर्णरूपमा क्षतिग्रस्त, अधिकांश कर्मचारीको अवस्था अझै अज्ञात
Advertisement Ads

चीनको तिब्बत क्षेत्रबाट रसुवागढी हुँदै नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटमा निर्माणाधीन ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजना पूर्णरूपमा क्षतिग्रस्त भएको छ।

त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई पत्र पठाउँदै आयोजनामा भएको क्षतिबारे जानकारी गराएको हो।

कम्पनीका अनुसार २०८३ भदौ १० गते भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीका कारण नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नं. ५, सिरुपानीमा निर्माणाधीन माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाका संरचनाहरू पूर्णरूपमा क्षतिग्रस्त भएका छन्।

बाढीका कारण आयोजनामा कार्यरत अधिकांश कर्मचारीको अवस्थासमेत अज्ञात रहेको कम्पनीले जनाएको छ।

Screenshot 1 9 2026 124617 www.nepalstock.com https://bajarkochirfar.com/upper-trishuli-3-b-project-completely-damaged-condition-of-most-employees-still-unknown | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स