सेयरबजारमा गिरावटको निरन्तरता, सामान्य अंकले घट्यो नेप्से परिसूचक

सेयरबजारमा गिरावटको निरन्तरता, सामान्य अंकले घट्यो नेप्से परिसूचक
Advertisement Ads

आज नेप्से परिसूचक ९.९९ अंकले घटेर २७३८.०६  बिन्दुमा बन्द भएको छ। बजार घटेपनि आज ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। साथै, आज १३ उपसमूह मध्ये ३ उपसमूह बढेको छ भने १० उपसमूह घटेको छ। सर्वाधिक बढ्ने उपसमूहमा ट्रेडिंग उपसमूह रहेको छ। दिनभर ८ अर्ब ८३ अर्बको कारोबार हुँदा सर्वाधिक कारोबार एक्सेल डेभलपमेन्ट बैंकको भएको छ।

नेप्से परिसूचक ९.९९ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयरमूल्य बढ्यो:आज सेयरबजार ९.९९ अंकले घट्दा ५  कम्पनिको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ६३ कम्पनीहरूको सेयरमूल्य बढेको छ। सर्बाधिक बढ्नेमा क्रमश: विन सिन्धु विकास बैंक, सप्तकोशी विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक ,कर्पाेरेट डेभलपमेन्ट बैंक र बिशाल बजार कम्पनी रहेका छन।

TOP GAINERS 24 https://bajarkochirfar.com/continuation-of-the-fall-in-the-stock-market-the-nepse-index-fell-by-normal-points | %tags

नेप्से परिसूचक ९.९९ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयरमूल्य घट्यो:
आज नेप्से ९.९९ अंकले घट्दा एउटा कम्पनिको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने १७८ कम्पनीको सेयरमूल्य घटेको छ। सर्बाधिक घट्नेमा क्रमश: जानकी फाइनान्स, नेपाल फाइनान्स,  उपकार लघुवित्त, एलआइसी नेपाल, र मानुषी लघुवित्त रहेको छ।
TOP LOSERS 27 https://bajarkochirfar.com/continuation-of-the-fall-in-the-stock-market-the-nepse-index-fell-by-normal-points | %tags

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स