सञ्चारमन्त्री गुरुङ भन्छन्, “संसद् चाँडै खुल्छ, गृहमन्त्रीकाे राजीनामा आउँदैन”

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २८ गते
सञ्चारमन्त्री गुरुङ भन्छन्, “संसद् चाँडै खुल्छ, गृहमन्त्रीकाे राजीनामा आउँदैन”

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गरिरहेका छन्। तर सत्तारुढ दलहरूले राजीनामा दिन नहुने अडान लिएका छन्।

सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले संसदीय समिति गठनको विषयमा सहमति नजिक पुगेको बताउँदै संसद् चाँडै खुल्ने संकेत दिएका छन्। उनले अख्तियारले एक कर्मचारीमाथि मात्रै छानबिन थालेको भन्दै गृहमन्त्रीको राजीनामा आवश्यक नरहेको धारणा दोहोर्‍याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स