छ्याङ्दी हाइड्रोपावर लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति निर्धारण गरेको छ। कम्पनीको निर्णय अनुसार बुक क्लोज मिति जेठ २ गते तोकिएको छ। त्यसैले, जेठ १ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र हकप्रद सेयर भर्न पाउनेछन्।
कम्पनीले प्रतिकित्ता मूल्य १०० रुपैयाँमा १:१ अनुपातमा कुल ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर बिक्री गर्ने लागेको छ। हकप्रद सेयर निष्कासनपछि, छ्याङ्दी हाइड्रोपावरको चुक्ता पुँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ। यस हकप्रद सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया