insta insta

नेप्सेमा दुई हाइड्रोपावर कम्पनीको बोनस सेयर सूचीकृत

नेप्सेमा दुई हाइड्रोपावर कम्पनीको बोनस सेयर सूचीकृत
Advertisement Ads
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई हाइड्रोपावर कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। दुई हाइड्रोपावर कम्पनी: सगरमाथा जलविद्युत कम्पनी र साहस उर्जा लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।

सगरमाथा जलविद्युतको ५ लाख ३२ हजार कित्ता सेयर सूचीकृत भएको हो । यस कम्पनीले सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

Screenshot 23 1 2025 12410 nepalstock.com https://bajarkochirfar.com/bonus-shares-of-two-hydropower-companies-listed-on-nepal-stock-exchange-nepse | %tags
साहस उर्जाको २८ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
  Screenshot 23 1 2025 124117 nepalstock.com https://bajarkochirfar.com/bonus-shares-of-two-hydropower-companies-listed-on-nepal-stock-exchange-nepse | %tags

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स