नेपाल धितोपत्र बोर्डले दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडलाई शतप्रतिशत हकप्रदसेयर निष्कासन गर्न अनुमति दिएको छ।
कम्पनीले हालको चुक्तापूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार रुपैयाँको १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्नेछ।
यो अनुसार १ करोड ५ लाख ४२ हजार ६०४ कित्तासेयर प्रतिकित्ता १०० रुपैयाँमा निष्कासन हुनेछ। कम्पनीले शतप्रतिशत हकप्रदसेयर निष्कासनका लागि गत असार ९ गते बोर्डमा आवेदन दर्ता गराएको थियो ।
हकप्रदको विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।







![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)








![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया