विश्वप्रकाश शर्माले भने, “अब ओली, देउवा र दाहालले संन्यास लिनुपर्छ”

विश्वप्रकाश शर्माले भने, “अब ओली, देउवा र दाहालले संन्यास लिनुपर्छ”

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई २०८३ सालमा संन्यास लिन आग्रह गरेका छन्।

झापाको धुलाबारीमा खानेपानी ट्यांकी शिलान्यास कार्यक्रममा बोल्दै उनले देशलाई नयाँ अभिभावक नेतृत्व आवश्यक रहेको बताए।

साथै, कांग्रेसको आगामी महाधिवेशनमा सभापति परिवर्तन हुने स्पष्ट संकेत दिंदै नयाँ नेतृत्वबारे छलफल सुरु भइसकेको जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स