बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले १ः१ अनुपातमा जारी गरेको हकप्रद सेयरमा आवेदन दिने भोलि भदौ ३ गते अन्तिम दिन रहेको छ।कम्पनीले हाल कायम १ कित्ता सेयरको बराबर १ कित्ता नयाँ सेयर निष्काशन गर्दै करिब ५३ करोड ५८ लाख रुपैयाँ बराबरको ५३ लाख ५८ हजार १५० कित्ता सेयर बिक्रीमा ल्याएको हो।
कम्पनीले बुकक्लोज मिति जेठ २२ गते तोकेको छ, जसअनुसार जेठ २१ गतेसम्म कायम रहेका सेयरधनीहरु मात्र यस हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्। बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले ‘मेरो सेयर’ अनलाइन प्लेटफर्म वा सि-आस्बा सेवा प्रदान गरेका बैंक तथा वितिय संस्थाहरूबाट हकप्रद भर्न सक्नेछन् ।











![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)




![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया